Fast Nepal News

सुनको मुल्य तोलामा ४०० रुपैंयाले बढयो

banner single news

काठमाडौं, १७  फागुन –सोमबार नेपाली बजारमा सुनको मुल्य ४०० रुपैंयाले बढेको छ । हिजो प्रतितोला ८८ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ४०० रुपैंयाले बढेर प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबार हुने सनुचाँदीक व्यवसायल महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ८८ हजार २५० रुपैंयामा हुने भएको छ ।यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले बढेर १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय २५ रुपैंया रहेको थियो ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.