Fast Nepal News

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सद्स्य मा श्रेष्ठ

banner single news

 

काठमाडौ । नेकपा (ओली समूहको) राष्ट्रिय युवा सङ्घ नेपालको काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठक बाट केन्द्रीय सदस्यमा रामनारायण श्रेष्ठ(आर्यन) केन्द्रीय सदस्यमा चयन भएका छन् ।

श्रेष्ठ लाई युवासंघले केन्द्रीय सदस्यमा चयन गरेको हो । चयन भएका केन्द्रीय सदस्यहरूलाई युवा सङ्घले शपथ खुवाएको छ ।

Inside Article Ads

राष्ट्रिय युवा संघ नेपालको नुवाकोटका नेता राम
नारायण श्रेष्ठ प्रधानमन्त्री केपी ओलीको समर्थनमा स्वस्पुर्तका साथ बाइक र्‍यालीमा जुलुस नेतृत्व गदै भब्य रूपमा सहभागी गराउदै आएको थिए।

श्रेष्ठ यसअघि केन्द्रीय लेखा आयोग का सद्स्य समेत थिए।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.