
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको समर्थनमा शनिबार काठमाडौंमा ओली समूहको पक्षको युवा संघले बाइक र्यालीमा जुलुस निकालिएको हो ।
प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनका पक्षमा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको नुवाकोटका नेता राम नारायण श्रेष्ठ (अार्यन) नेतृत्व भब्य रूपमा बाइक र्यालीमा सहभागी गराउदै समर्थन जनाएका छन।
ओलीको पक्षमा स्वस्पुर्त जुलुस निकालिएको नेता श्रेष्ठले बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सम्पूर्ण युवाको नेतृत्व गरेको उनले बताए ।
