
शुक्रबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १३ सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार १ लाख ५३ हजार ३ सय तोकिएको छ ।
प्रतितोला ३० रूपैयाका दरले बढेको चाँदी भने १ हजार ७९५ मा कारोबार भइरहेको छ ।
Visited 42 times, 1 visit(s) today
