Fast Nepal News

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय

banner single news

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

विहिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

Inside Article Ads

बैठकले प्रधानमन्त्रीले शुक्रबार संसदमा मागेका विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

 

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.