Fast Nepal News

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्यो

banner single news

३ पुष,काठमाडौँ-नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

Inside Article Ads

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

Visited 71 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.