Fast Nepal News

देशको अवस्था प्रतिकुल बनेको भन्दै राष्ट्रपति पौडेलले गराए युरोप भ्रमण रद्द

banner single news

२० कात्तिक, काठमाडौँ -देशको अवस्था प्रतिकुल बनेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले गराए युरोप भ्रमण रद्द  गराएको छ । आफ्नो भ्रमण रद्द गराएको गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाउर विनासकारी भूकम्प गएपछि देशको अवस्था प्रतिकुल बनेको भन्दै पौडेलले आफ्नो भ्रमण रद्द गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

२२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको  थियो ।

Inside Article Ads
Visited 121 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.