
२३ श्रावण,काठमाडौं-रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले संसदमा सम्बोधन गरेका छन्।सम्बोधन गर्दै उनले शीर्ष नेताहरूले आफ्नो स्वार्थका आधारमा जनप्रतिनिधिका आवाजलाई बन्धक बनाएको बताएका छन् ।
प्रमुख दलका शीर्ष नेताहरूबीच बार्गेनिङुका आधारमा संसद् खुलाइएको आरोप लगाउदैँ उनले अरु बेला अनुहार नै हेर्न नचाहने शीर्ष नेताहरू काण्डहरू आउँदा किन बैठक बस्नुहुन्छ भनेर पश्न गरेका छन्।
Visited 40 times, 1 visit(s) today
