
३ श्रावण,काठमाडौँ-काठमाडौंको अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाले डोज लगाउने भएको छ।डोज लगाउने तयारीका लागि नगरप्रहरी भद्रकुमारी घले सेवा सदनमा पुगेको छ ।

सार्वजनिक जग्गा कब्जा निर्माण गरिएको भन्दै महानगरले भवन खाली गराउन ३ दिनअघि महानगर प्रहरी टोलीका नगर प्रमुख प्रहरी राजु पाण्डेले निर्देशन दिएका थिए ।
