Fast Nepal News

सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने रास्वपाकाे निर्णय

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमाथ गएको थियो ।

banner single news

२२ वैशाख, काठमाडौं । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरे अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ । एक सहभागी का अनुसार , सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

अरू मन्त्री सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थन फिर्ता लिएको थिएन ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.