Fast Nepal News

नेपाली काङ्ग्रेसका तर्फबाट उपसभापति पुर्ण बहादुर खडकाकाे नेतृत्वमा आठ सदस्यीय टोली सरकारमा जाने सिफारिस

हाललाई ४ जना मात्र जाने तयारी

banner single news

नेपाली काङ्ग्रेसका तर्फबाट उपसभापति पुर्ण बहादुर खडकाकाे नेतृत्वमा आठ सदस्यीय टोलि उपप्रधानमन्त्री सहित मन्त्रिमन्डलमा ससहभागि भएका छन् ।

१)पुर्ण बहादुर खडका (उपप्रधानमन्त्री र रक्षा)
२)धनराज गुरुङ (सामान्य प्रशासन )
३)डा .प्रकाशशरण महत (अर्थ)
४)एन पि साउद (शहरी बिकास)
५)रमेश रिजाल(परराष्ट्र )
६)मोहन बस्नेत (स्वास्थ्य तथा जनसंख्या )
७)डिग बहादुर लिम्बू(न्याय,कानुन,संसदीय मामिला)
८)सीता गुरुङ (भुमी ब्यवस्था)

Inside Article Ads
Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.