
१६ चैत ,काठमाडौँ-नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो।
Visited 7 times, 1 visit(s) today
