
सुजन बिसी /समाचार लेखक
२४ फागुन,काठमाडौँ- आर आर क्याम्पस, प्रर्दशनीमार्ग, काठमाडौँमा बाट आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी आर.आर क्याम्पस कमिटिले ६ जनालाई सभापतिमा सिफारिस गरेको छ ।

२०७९ फाल्गुन २३ गते बसेको अखिल क्रान्तिकारी को पूर्ण बैठकले निम्न सभापतिका आकांक्षीहरू सुरेन्द्र बहादुर शाही, शिशिर बस्याल ,मदन कठायत, मिनराज पान्डे ,डन्ड भन्डारी ,सोनी भट्टराईलाइ अघि सारेको हो।
