Fast Nepal News

प्रधानमन्त्री दाहाल मुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख र सास्ती पाईरहने निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहको आरोप

banner single news

१६ फागुन, काठमाडौं –नेकपा (एमाले) की नेतृ एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल मुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख र सास्ती पाईरहने आरोप लगाउनुभएको छ।

उहाँले प्रचण्डलाई महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषले भनेजस्तै कुलंघारको संज्ञासमेत दिनुभएको हो ।प्रचण्ड नेतृत्वमा रहेसम्म सबै जनताको सपनामा चोट पुग्ने निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहको  भनाई छ।

Inside Article Ads
Visited 36 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.