Fast Nepal News

जनमत पार्टी तत्कालै सरकारबाट नबाहिरिने जनमत पार्टीका अध्यक्ष सिके राउतको धारणा

banner single news

१६ फागुन, काठमाडौं – सत्ता पक्षमा रहेको विभिन्न दलहरु धमाधम सरकारबाट बाहिरिने क्रम रहँदा,जनमत पार्टीले भने आफूहरु तत्कालै सरकारबाट नबाहिरिने निर्णय गरेको छ।

तत्काल सरकारबाट बाहिरिने परिस्थिति नभएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभएको छ। सकेसम्म सरकारमा रहेर  राष्ट्रपतिकोउम्मेदवारलाई सहयोग गर्ने जनमत पार्टीको निर्णय गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतको धारणा छ ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.