Fast Nepal News

आज दिउँसो २ बजे चन्द्र भण्डारीलाई उपचारका लागि मुम्बई लगिने

दिउँसो २ बजे श्री एयरलाइन्समार्फत मुम्बई लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।

banner single news

४ फागुन, काठमाडौँ– ग्यास सिलिन्डर विष्फोट भएर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई उपचारका लागि आजै भारतको मुम्बई लगिने भएको छ ।

उनलाई आज दिउँसो २ बजे श्री एयरलाइन्समार्फत मुम्बई लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।

Inside Article Ads

उनको स्वास्थ्यअवस्था बुझ्न अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीलाई भण्डारीले आफूलाई नेपालमै उपचार गर्न आग्रह गरेका थिए ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.