Fast Nepal News

सत्तारुढ गठबन्धन भत्काउने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्ति

banner single news

२ फागुन, काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन भत्काउने अभिव्यक्ति दिनुभएको छ। आज एक कार्यक्रमका बोल्नुहुँदै वैचारिक हिसाबले फरक भएपनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबै कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादीका उम्मेदवारलाई मतको अपिल गर्दै मतदातासमक्ष पुगेको र निर्वाचनपछि गठबन्धन फुटेर नयाँ गठबन्धनको सरकार बनेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ।

असन्तुष्टि व्यक्त गरेका थापाले अन्धकारमा होईन उज्यालोमा गठबन्धनको सरकार भत्काउने अभिव्यक्ति दिएका छन्।

Inside Article Ads
Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.