Fast Nepal News

२८ औं महान जनयुद्ध दिवसको अवसरमा त्रिचन्द्र क्याम्पसद्वारा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

banner single news

१ फागुन, काठमाडौँ-२८ औं महान जनयुद्ध दिवसको अवसरमा त्रिचन्द्र क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

त्रिचन्द्र क्याम्पस माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा विद्यार्थी नेता लगायत विभिन्न व्यक्तिहरुले आफ्नो अमूल्य रक्तदान दिई कार्यक्रमको शोभा बढाउन सहभागि भएका छन्।

Inside Article Ads

कार्यक्रमको शोभा बढाउन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले सहभागिता जनाउनुभएको छ। कार्यक्रममा सहभागी जनाउँदै सिंहले जनयुद्धमा सहिदहरुले दिएको बलिदानले गणतन्त्र र धर्मनिरपेक्षता , नागरिक स्वतन्त्रता प्राप्त भएको स्मरण धारणा व्यक्त गर्नुभयो।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.