
२६ माघ, काठमाडौँ-नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारको विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ।
अहिले सात दलीय गठबन्धनको सरकारमा राष्ट्रिय पार्टीको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिएर सरकारमा सहभागी गराउनुपर्ने उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालयको जिम्मेवारी नपाएको कारण सरकारबाट बाहिरिएको बताउनुहुँदै ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिलाई गृहमन्त्रालयको जिम्मेवारी दिएर सरकारमा ल्याउने पुर्न प्रयास गर्ने धारणा व्यक्त गर्नुभयो।
Visited 16 times, 1 visit(s) today
