Fast Nepal News

दिवाभोजमा सहभागी हुन सांसदहरूलाई एसएमएसमार्फत राष्ट्रपति कार्यालयको निम्तो

banner single news

२५ माघ, काठमाडौँ- राष्ट्रपति कार्यालयले गर्ने दिवाभोजमा सहभागी हुन सांसदहरूलाई एसएमएसमार्फत निम्तो गरिएको छ ।

प्रतिनिधिसभामा निर्वाचित नयाँ सांसदहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज दिने भएकी छन् ।राष्ट्रपति भण्डारीले २८ माघ शनिबार ३ बजे राष्ट्रपति कार्यालयमा दिवाभोजको आयोजना गर्न लागेकी हुन् ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.