Fast Nepal News

विचार र मुद्दा मिल्ने कम्युनिष्ट पार्टीसँग एकता र सहकार्य गर्नुपर्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव  नेत्रविक्रम चन्दको धारणा

मुद्धामिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्दै समाजमा कायम रहेको ब्यवस्थाभित्र घुमेर सामाजिक समस्याको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्ने नेत्रविक्रम चन्दको धारणा

banner single news
२५ माघ, काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव  नेत्रविक्रम चन्द विप्लवले नाचघरमा भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै विचारमिल्ने पार्टीहरुसँग एकता गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
मुद्धामिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्दै समाजमा कायम रहेको ब्यवस्थाभित्र घुमेर सामाजिक समस्याको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। नेपालमा वैज्ञानिक समाजवादी बहस हुनुपर्ने भन्दै उनले भने, ‘नेपालमा एउटा वैज्ञानिक समाजवादी बहस एउटा रुपान्तरणकारी राजनीतिक बहस होस र त्यसमा सबै देशभक्त शक्तिहरुपनि लोकतान्त्रिक शक्तिहरुसँगपनि हामी सहभागी गराएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.