Fast Nepal News

नेपाली कांग्रेसका नेता कर्मा घलेको निधन

banner single news
 २४ माघ, काठमाडौँ- लामो समय क्यान्सरबाट पीडित भएका नेपाली कांग्रेसका नेता कर्मा घलेको आज निधन भएको छ।
नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेका पूर्वसांसद घलेको ५९ वर्षको उमेरमा मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो। नेपाली कांग्रेस कार्यसमिति सदस्य रहेका घले २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका सांसद समेत हुन्।
Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.