Fast Nepal News

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको आजको बैठकबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउने

banner single news

२२ माघ, काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। प्रधानमन्त्रीलाई गृहमन्त्रालयको जिम्मेवारी दिन माग गर्दै आज राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले भेटवार्ता गरेर पनि वार्ता सकारात्मक नभएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय समिति र पार्टी केन्द्रीय समितिको संयुक्त बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीको आजको बैठकबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउने भएको छ।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.