Fast Nepal News

परराष्ट्रमन्त्री बिमला पौडेल श्रीलंका भ्रमण पूरा गरी स्वदेश फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पौड्यालले श्रीलंका भ्रमणमा उच्चस्तरीय साइड लाइन भेटवार्ता पनि भएको परराष्ट्रमन्त्री बिमला पौडेलद्वारा जानकारी

banner single news
२२ माघ, काठमाडौँ – श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन श्रीलंका पुगेकी परराष्ट्रमन्त्री बिमला पौडेलले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता सकाएर आज स्वदेश फर्किएका छन्।

 

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पौड्यालले श्रीलंका भ्रमणमा उच्चस्तरीय साइड लाइन भेटवार्ता पनि भएको जानकारी गराइन् ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.