
२२ माघ, काठमाडौँ-आज संसदको बैठकमा शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले थारुहरुको भावनामाथि दमन भएको बताउनुभएको छ।
थारुहरुले आफ्नो पहिचानको लागि संघर्ष गर्दा थारु समुदायको व्यक्तिहरुलाई राज्यले दमन गर्दै जेलमा थुन्ने काम न्यायसंगत नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
Visited 15 times, 1 visit(s) today
