Fast Nepal News

आजको सुनचाँदी बजार

banner single news

धना परियार/न्युज नेपाल एचडी संवाददाता

२० माघ,काठमाडौ – सुनचाँदी आजको बजारमा छापावाला सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको छ। अघिल्लो दिन हाल सम्मकै उच्च मूल्य प्रतितोला एक लाख सातहजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

Inside Article Ads

आज नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको मुल्य प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँँ छ। यो सुनको मूल्य हिजो मात्रै एक लाख सात हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार अनुसार प्रतितोला तीस रुपैयाँले घटेर एक हजार तीन सय पैसठ्ठी रुपैयाँ तोकिएको महासंघ जनाएको छ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.