Fast Nepal News

(युएसएआइडी) की प्रमुख सामन्था पावर  नेपालमा उच्चस्तरीय भ्रमणको लागि नेपालमा पहिलो पटक आउने

banner single news

नयाँ सरकार बनेपछि नेपालमा अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावर  नेपालमा उच्चस्तरीय भ्रमण पहिलो पटक आउने भएकी छिन् ।

युएसएआइडीले बुधबार विज्ञप्ति प्रकाशन गरेर सामन्था पावर यसै साता नेपाल आउन लागेको बताएको  छ।

Inside Article Ads

नयाँ सरकार बनेपछि नेपालमा उच्चस्तरीय भ्रमण पहिलो पटक हुन लागेको छ । यद्यपि, अमेरिकाबाट नेपालमा २ दशकयता यस्तो उच्च तहको भ्रमण भएको थिएन ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.