
नयाँ सरकार बनेपछि नेपालमा अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावर नेपालमा उच्चस्तरीय भ्रमण पहिलो पटक आउने भएकी छिन् ।
युएसएआइडीले बुधबार विज्ञप्ति प्रकाशन गरेर सामन्था पावर यसै साता नेपाल आउन लागेको बताएको छ।
नयाँ सरकार बनेपछि नेपालमा उच्चस्तरीय भ्रमण पहिलो पटक हुन लागेको छ । यद्यपि, अमेरिकाबाट नेपालमा २ दशकयता यस्तो उच्च तहको भ्रमण भएको थिएन ।
Visited 14 times, 1 visit(s) today
