Fast Nepal News

पार्टी एकताको सम्भावनाको विषयमा जसपा र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरुबिच छलफल

banner single news

१७ माघ, काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ । जसपाको

वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भएको भेटघाटमा जसपा र नागरिक उन्मुक्ति पार्टी एकताको सम्भावना बारे आज बिहान छलफल भएको हो।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.