Fast Nepal News

सरकारलाई निशर्त सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको नेपाली कांग्रेसका नेता कोईरालाको भनाई

banner single news

१७ माघ, काठमाडौँ-आज रिपोर्टस क्लवमा भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै कांग्रेसका पूर्वमहामन्त्री शंशाक कोईरालाले सरकारलाई आफूले ५ वर्ष पुर्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभएको छ।

सत्ता गठबन्धन भत्किने संकेत देखिएको अवस्थामा कांग्रेसका शीर्ष नेता शंशाक कोईरालाले सरकारलाई ५ वर्ष टिकाउन सहयोग गर्ने र जुन मन्त्रालय दिए पनि कांग्रेसले स्वीकार गर्ने नेता कोइरालाको धारणा छ।

Inside Article Ads
Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.