Fast Nepal News

कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश

banner single news

१४ माघ, काठमाडौँ -कलाकार एलिजा गौतम आज नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नुभएको छ। पार्टी प्रवेश गर्नुभएका गौतमलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरीले स्वागत गर्दै खादा ओढाएर पार्टीको प्रवेश प्रमाणपत्र वितरण गर्नुभएको छ।

Inside Article Ads

वरिष्ठ पत्रकार ऋषि धमलाको धर्मपत्नी समेत रहेका एलिजा गौतम लामो समयदेखि कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका थिए।

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.