Fast Nepal News

घट्यो सुनको मूल्य

banner single news

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

शुक्रबार प्रतितोला ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

Inside Article Ads

साथै, शुक्रबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.