Fast Nepal News

सभामुख देवराज घिमिरेद्वारा संसद सचिवालयमा पदबहाली

नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने सभामुखको पहिलो निर्णय

banner single news

६ माघ, काठमाडौँ- नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदबहाली गर्नुभएको छ। सिंहदरबारस्थित संसद सचिवालय पुगेर घिमिरेले शुक्रबार पद बहाली गर्नुभएको हो।

पद बहाली गर्दै सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने पहिलो निर्णय भएको धारणा सार्वजनिक गर्नुभएको छ। सभामुख घिमिरेले संसदीय अभ्यास र प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने पहिलो निर्णय गरेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ।

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.