
२४ पुष, काठमाडौँ -१६ महिनादेखि निराश रहँदै आएका सेयर लगानीकर्तामाझ हालैका दुई साता उत्साहवर्द्धक रहेको छ।
पछिल्लो १३ दिनमा सेयर बजार परिसूचक नेप्से करीब २ सय ९० अंक बढेको थियो। नेप्से बृद्धि करिब लम्बिएपछि तत्कालका लागि सेयर लगानी कर्ताहरुले बजारमा लगानी बढाउने लहर बढेको छ ।
Visited 6 times, 1 visit(s) today
