Fast Nepal News

जाडोमा बिरामी बढेपछि थप सर्तकता अपनाउन चिकित्सकको आग्रह

banner single news
१५ पुष, काठमाडौँ -काठमाडौँ उपत्यका लगायत तराई र पहाडी भूभागका केही  जिल्लाहरूमा केही समय यता ह्वात्तै जाडो बढेको छ। जाडो बढेलगतै बालबालिका र वृद्धवृद्धा व्यक्तिहरु बिरामी परेका छन्।

 

जाडो मौसमको कारणबाट बिरामी भएलगत्तै स्वास्थ्य सावधानी अपनाउन चिकित्सकहरुले आम सर्वसाधारण व्यक्तिहरुलाई आग्रह गरेका छन्।सरूवा रोग विशेषज्ञ डां-शेरबहादुर पुनले जाडो महिनामा बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको हुनाले सबैलाई स्वास्थ्य सर्तकता अपनाउन समेत आग्रह गर्नुभएको छ।
Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.