
१४ पुष, काठमाडौँ तराई -मधेसको जिल्लामा बिहानदेखि कुहिरोसँगै शितलहर सुरु भएपछि
त्यहाँको जनजीवन प्रभावित भएको छ।जाडो बढेसँगै तराई क्षेत्रमा भएको शीतलहरले धनजनको क्षति हुने विरगंजका स्थानीयवासीहरूले बताएका छन्।
शीतलहरले अन्नको भण्डार रहेको तराई क्षेत्रमा कृषि क्षेत्रमा तीब्र रूपमा क्षति पुर्याउने तराई मधेशका स्थानीय कृषकहरुले बताएका छन्।
Visited 25 times, 1 visit(s) today
