Fast Nepal News

रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट

banner single news
२८ मंसिर, काठमाडौँ – सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै उहाँविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ।
प्रतिनिधिसभाको निर्वाचनमा  पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि स्वदेशी मुलुकको नागरिकता परित्याग नगरेको भन्दै राजकुमार वाग्लेले उम्मेदवारी खारेजीका लागि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए।
Inside Article Ads
Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.