Fast Nepal News

आज सुन चाँदीकाे मूल्य

banner single news

काठमाडौं । आज बिहिबार सुनको भाउ स्थिर छ ।

बुधबार तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।आज तेजाबी सुनको मूल्यमा पनि प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा नै स्थिर छ ।

चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएकाे छैन । हिज बिहिबार चाँदी १३ सय ५० रूपैयाँमा काराेबार भएकाे थियाे । बुधबारपनि साेही मूल्यमा चाँदीकाे काराेबार भइरहेकाे छ ।

Inside Article Ads

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार १ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८४ हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.