
१६ मंसिर, काठमाडौँ -बाजुरामा बिहीबार बेलुकाबाट सुरू भएको मतगणना शुक्रबार बिहानदेखि दिउँसोसम्म रोकिएको थियो। अहिले भने केही समयपछि पुर्न सुरु भएको छ।
चार वटा मतदान केन्द्रका मतपेटिकामा गणना गर्दा मुचुल्काभन्दा ३० वटा मत बढी देखिएका कारण मतगणना रोकिएको थियो। अहिले राजनीतिक दल र प्रतिनिधिहरुको समझदारीमा रोकिएको मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख निर्वाचन अधिकृत नवराज अवस्थीले बताउनुभयो।
Visited 4 times, 1 visit(s) today
