
आज मिति २०७९ साल मंसिर १४ गते बुधबार अथात् ३० नोभेम्बर २०२२ को राशिफल पढ्नुहोस्।
ज्योतिष:-कृष्णप्रसाद कोईराला।
मेष राशि -पारिवारिक सुखमा वृद्धि हुनेछ।बोलीमा नियन्त्रण नगर्दा झगडा हुनसक्छ।
वृष राशि -परोपकारी कामबाट भाग्यवृद्धि हुनेछ। पारिवारिक सम्बन्धमा निराश देखिनेछ।
मिथुन राशि -शरीर फुर्तिलो हुनेछ। धार्मिक कार्यतर्फ मन जानेछ।
कर्कट राशि -हतारमा निर्णय लिएर काम नगर्नुहोला।
सिंह राशि -घुमघाम र मनोरञ्जनमा समय बित्नेछ।
कन्या राशि-मनमा शान्ति र सन्तोषको अनुभूति हुनेछ।
तुला राशि -नौलो विषयमा ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ।
वृश्चिक राशि-घरखर्चको मात्रामा वृद्धि हुनेछ। रमाईलो र मोजमस्तीमा दिन बित्नेछ।
धनु राशि -अध्यात्मिक भावनाको विकास हुनेछ।
मकर राशि-दिन सामान्य रहनेछ। व्यापार र लगानी गर्दा सावधानी अपनाउनुपर्छ।
कुम्भ राशि -ईच्छाशक्तिको साथ काम गरे सफलता प्राप्त हुनेछ।
मीन राशि-दिन सामान्य रहनेछ। पारिवारिक दुख कष्टको सामना गर्नुपर्ला।
