Fast Nepal News

आजको राशिफल

banner single news

आज मिति २०७९ साल मंसिर १४ गते बुधबार अथात् ३० नोभेम्बर २०२२ को राशिफल पढ्नुहोस्

ज्योतिष:-कृष्णप्रसाद कोईराला।

मेष राशि -पारिवारिक सुखमा वृद्धि हुनेछ।बोलीमा नियन्त्रण नगर्दा झगडा हुनसक्छ।

वृष राशि -परोपकारी कामबाट भाग्यवृद्धि हुनेछ। पारिवारिक सम्बन्धमा निराश देखिनेछ।

मिथुन राशि -शरीर फुर्तिलो हुनेछ। धार्मिक कार्यतर्फ मन जानेछ।

कर्कट राशि -हतारमा निर्णय लिएर काम नगर्नुहोला।

सिंह राशि -घुमघाम र मनोरञ्जनमा समय बित्नेछ।

कन्या राशि-मनमा शान्ति र सन्तोषको अनुभूति हुनेछ।

तुला राशि -नौलो विषयमा ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ।

Inside Article Ads

वृश्चिक राशि-घरखर्चको मात्रामा वृद्धि हुनेछ। रमाईलो र मोजमस्तीमा दिन बित्नेछ।

धनु राशि -अध्यात्मिक भावनाको विकास हुनेछ।

मकर राशि-दिन सामान्य रहनेछ। व्यापार र लगानी गर्दा सावधानी अपनाउनुपर्छ।

कुम्भ राशि -ईच्छाशक्तिको साथ काम गरे सफलता प्राप्त हुनेछ।

मीन राशि-दिन सामान्य रहनेछ। पारिवारिक दुख कष्टको सामना गर्नुपर्ला। ‌

 

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.