
१२ मंसिर, काठमाडौँ-सुनचादी बजारमा शनिबार र आईतबार ,स्थिर रहेको सुनको मूल्य आज घटेको छ। आज छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज सुनचाँदी बजारमा सुनको मूल्य ३०० रूपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघको भनाई छ।
Visited 25 times, 1 visit(s) today
