Fast Nepal News

सुन शनिबार एकैपटक १५ सयले बढ्याे

banner single news

काठमाडाैं । आज शनिबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज धनतेरसकै दिन तोलामा एकैपटक १५ सय रुपैयाँले ज्ञढे प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १५ सय रुपैयाँले नै बढेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको भाउ भने प्रतितोला ४५ रुपैयाँले बढेर तोलाको १ हजार २१५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

Inside Article Ads

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.