Fast Nepal News

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन आजबाट सुरु

चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनफिङको विचारलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने जनाइएको छ।

banner single news

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन चीनको राजधानी बेइजिङमा आजबाट सुरु भएको छ। महाधिवेशन सचिव एवम् चीनका राष्ट्रपति सी जिनपिङले महाधिवेशनलाई सम्बोधन गर्नुभएको छ।

जनवृहत सभालाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनफिङको विचारलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने जनाइएको छ।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.