Fast Nepal News

आज कक्षा १२ को नतिजा सार्वजनिक

banner single news

प्रकाश कपाली ,भदौ १७

माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आजै कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो।

Inside Article Ads

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ४,१७९ विद्यार्थीको ४.० जिपिए ल्याएर माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन्।३०,१०७ विद्यार्थीले ३.२१-३.६० जिपिए,६५,२८४ विद्यार्थीले २.८१-३.२० जिपिए,६४,०९३ विद्यार्थीले २.४१-२.८०जिपिए,१०,९०० विद्यार्थीले २.०१-२.४० जिपिए,१.२१-१.६० सम्मका विद्यार्थीले ० जिपिए ल्याएर माध्यमिक शिक्षा परीक्षा कक्षा १२ उतीर्ण गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

आज परीक्षाको नतिजा सार्वजनिक हुँदा नेपालका अधिकांश विद्यार्थीहरुले नेपाल टेलिकमको वेबसाइट https://www.neb.ntc.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइईट http://www.neb.gov.np बाट नतिजा हेर्नुका साथै नेपाल टेलिकमको १६०० SMS गरी NEB symbol no type गरी माध्यमिक शिक्षा परीक्षाको नतिजा हेरेको छ।

यसैगरी तोकिएको अंकभन्दा कम अंक ल्याएका व्यक्तिले उच्च शिक्षा हासिल गर्न नपाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनुभएको छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.