Fast Nepal News

५० जिल्लामा १२ बर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिईदैँ

banner single news

काठमाडौं ─ ०५ भदौ २०७९

काठमाडौं, पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजवाट दिईदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजवाट दिन लागिएको हो ।

Inside Article Ads

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौं देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.