Fast Nepal News

२१ जना जिल्ला न्यायाधीशमा सिफारिस (नामसहित)

banner single news

काठमाडौं ─ ०१ साउन २०७९

काठमाडौं, न्याय परिषदले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका ६३ मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।

१. टेकबहादुर कार्की,

२. प्रकाश कोइराला

३. ध्रुवकुमार ढकाल

४. विकास श्रेष्ठ,

५. नवराज दुलाल

६. जगन्नाथ पौडेल,

७. विष्णुप्रसाद रेग्मी

८. पुरुषोत्तम नेपाल

९. राजेश्वर अर्याल

१०. महेन्द्रबहादुर थापा क्षेत्री

Inside Article Ads

११. भीमबहादुर निरौला

१२. रामानान्दप्रसाद अधिकारी,

१३. मोहन सुवेदी

१४. सुरेशराज खनाल

१५. निर्मला सुवेदी

१६. हर्कबहादुर क्षेत्री

१७. पूर्णिमा कोइराला

१८. तारादेवी महर्जन

१९. डल्लुराम चौधरी

२०. ताराकुमारी शर्मा

२१. भगवती शर्मा ढुंगाना

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.