Fast Nepal News

सोमवार स्थगित माओवादी केन्द्रको स्थायी समिति बैठक आज

banner single news

काठमाडौं ─ ३१ साउन २०७९

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। माओवादी केन्द्रले मंगलबार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो। बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्दैछ। सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।

Inside Article Ads

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा कसरी जाने ? जाने, सिट बाँडफाँडवारे के गर्ने ? निर्वाचन तयारीका लागि चुनावी घोषणा पत्र तथा बिभिन्न समितिहरु गठन गर्ने देखी बाबुराम भट्टराईसँग एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाने लगायतका अजेन्डामा माओवादी केन्द्रले बैठकमा छलफल गर्ने बुझिएको छ ।

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.