Fast Nepal News

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो

banner single news

काठमाडौं, असोज १९ – सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतबार ९४ हजार ५ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।

आज छापावाला सुनको प्रतितोला ९४ हजार १ सय रूपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

Inside Article Ads

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ६ रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.