Fast Nepal News

बाइडेनले पहिलो पटक भने-पुटिन तानाशाह हुन्

banner single news

किभ – ३० चैत २०७८

किभ, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै उनलाई तानाशाह भनेका छन् । राष्ट्रपति बाइडेनले पहिलो पटक पुटिनलाई तानाशाह भनेका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन् ।

Inside Article Ads

‘सत्य नेताको सत्य शब्द’, बाइडेनकाे भनाइप्रति इंगित गर्दै जेलेन्कीले टिप्पणी गरेका छन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले युद्ध अपराधको ‘नक्कली’दाबी गरेपछि शान्ति वार्ता ‘अन्तमा’ पुगेको बताएका थिए । यसैबीच, मस्कोले आफ्नो आक्रमणको केन्द्रबिन्दु बदलेको छ । एजेन्सी

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.